लक्षणहरू

लक्षण र चेतावनी संकेत खोज्नुहोस्

प्रकाशित लक्षणसम्बन्धी स्वास्थ्य निर्देशिकाहरू खोज्नुहोस् र खोल्नुहोस्।

लक्षण जाँच गर्नुहोस्
पेट दुख्ने समस्या (Abdominal Pain) पेट दुख्नु भनेको छाती र कम्मरको बिचको जुनसुकै ठाउँमा महसुस हुने असहजता वा दुखाइ हो। यो मानिसहरू डाक्टरकहाँ जाने सबैभन्दा सामान्य ... लक्षणहरू ढाड दुखाइ (Back Pain) ढाड दुखाइ धेरै सामान्य समस्या हो र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ। यसमा ढाड दुख्ने, कडापन महसुस हुने, मांसपेशी तन्किएको जस्तो... लक्षणहरू दिसामा रगत देखिनु (Bleeding in stool) दिसामा वा दिसा गर्ने भाँडोमा रगत देखिनु चिन्ताजनक हुन सक्छ। रगत चम्किलो रातो, गाढा रातो, दिसासँग मिसिएको, वा दिसा कालो र टाँसिने ... लक्षणहरू पिसाब गर्दा पोल्नु वा दुख्नु (Burning Urine) पिसाब गर्दा पोल्ने, जलन हुने, वा दुख्ने समस्या धेरै व्यक्तिमा देखिन सक्छ। यसको सामान्य कारण पिसाबको संक्रमण अर्थात् युरिनरी ट्र्य... लक्षणहरू छाती दुखाइ (Chest pain) छाती दुखाइ भन्नाले घाँटी र पेटको माथिल्लो भाग बिचको अगाडिको कुनै पनि ठाउँमा हुने दुखाइ वा असहजता हो। यो थिचिएको, कसिएको, निचोरिएक... लक्षणहरू झाडापखाला (Diarrhoea) पखाला एक सामान्य पाचन समस्या हो जसमा दिनको तीन वा सोभन्दा बढी पटक पातलो वा पानी जस्तो दिसा हुन्छ। यो प्रायः संक्रमण (ब्याक्टेरिया... लक्षणहरू थकान र कमजोरी (Fatigue and Weakness) थकान (Fatigue) भनेको शरीर वा दिमागमा लगातार ऊर्जाको कमी भएको, अत्यधिक थकाइ लागेको वा पर्याप्त आराम गरेपछि पनि ताजापन महसुस नहुने ... लक्षणहरू ज्वरो (fever) शरीरको तापक्रम अस्थायी रूपमा बढ्नुलाई ज्वरो भनिन्छ। सामान्यतया तापक्रम ३८°C (१००.४°F) वा सोभन्दा बढी भएमा ज्वरो आएको मानिन्छ। तर ... लक्षणहरू थकान यो के हो: अत्यधिक थकान (Fatigue) भनेको लगातार ज्यादै थकाई लाग्नु, शरीरमा ऊर्जा कम हुनु वा शारीरिक रूपमा गल्नु हो, जुन आराम गर्दा ... 34 गाइड टाउको दुख्ने यो के हो: टाउको दुख्नु भनेको टाउको वा गर्धनको माथिल्लो भागमा अनुभव हुने सामान्य दुखाइ वा असजिलोपन हो। धेरैजसो यस्ता समस्याहरू आफै... 24 गाइड बान्ता हुने यो के हो: उल्टी (वान्ता) हुनु भनेको पेटको खानेकुरा बलपूर्वक मुखबाट बाहिर निस्कनु हो। यो वयस्क र बालबालिकामा देखिने एउटा सामान्य ल... 23 गाइड वाकवाकी यो के हो: जीउ उकुसमुकुस हुनु वा वाकवाकी लाग्नु भनेको पेटमा हुने एक असजिलो महसुस हो, जसले गर्दा बान्ता होला जस्तो लाग्छ। यो धेरै स... 15 गाइड खोकी यो के हो: खोकी शरीरको एउटा प्राकृतिक प्रतिक्रिया हो जसले घाँटी र श्वासप्रश्वास नलीबाट बिझाउने वस्तु, तरल पदार्थ वा बाहिरी कणहरू ह... 14 गाइड रिङ्गटा लाग्ने यो के हो: रिङ्गटा लाग्नु (Dizziness) भनेको टाउको हलुका हुनु, सन्तुलन बिग्रिनु, बेहोस होला जस्तो हुनु वा वरपरका वस्तुहरू घुमेको जस... 11 गाइड छालामा दाग यो के हो: छालामा सुन्निने, रातो हुने वा जलन हुने अवस्थालाई छालाको र्‍यास/ डाबर भनिन्छ। यसमा प्रायः चिलाउने वा दुख्ने हुन्छ र कहिल... 11 गाइड फोका आउने यो के हो: ब्लिस्टर (blister) भनेको छालाको माथिल्लो तहमुनि बन्ने तरल पदार्थको सानो पोका हो, जसले चोटपटक लागेको भाग निको हुने क्रमम... 7 गाइड रगत बग्ने यो के हो: रक्तस्राव भनेको शरीरको रक्तसञ्चार प्रणालीबाट रगत बाहिर निस्कनु हो। यो काटिएको वा खुला घाउबाट शरीरबाहिर देखिने गरी हुन स... 6 गाइड तौल घट्ने यो के हो: खाना, व्यायाम वा दैनिक बानीमा खास परिवर्तन नगरेको भए पनि शरीरको तौल घट्दै जानुलाई अनिच्छित तौल घट्नु (Unintentional wei... 6 गाइड पेट फुल्ने यो के हो: पेट फुल्ने समस्या (bloating) पाचन प्रणालीको एक सामान्य लक्षण हो, जसमा पेट अस्वाभाविक रूपमा भरिएको, तानिएको वा कसिएको जस... 5 गाइड खाना नपच्ने यो के हो: नपच्ने समस्या(indigestion) पेटको माथिल्लो भाग वा छातीमा हुने एक सामान्य असजिलोपन हो, जुन प्रायः खाना खाँदा वा खाइसकेपछि... 5 गाइड जोर्नी दुख्ने यो के हो: जोर्नी दुख्नु भनेको घुँडा, काँध, कम्मर वा हात जस्ता एक वा बढी जोर्नीहरूमा हुने असजिलोपन, दुखाइको समस्या हो। यो जुनसुकै ... 5 गाइड मुटु ढुकढुक हुने यो के हो: मुटुको धड्कन असामान्य रूपमा महसुस हुनुलाई मुटु ढुकढुक हुने (palpitations) भनिन्छ। यस्तो हुँदा छाती, घाँटी वा गर्धनमा मु... 5 गाइड पसिना आउने यो के हो: पसिना आउनु शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्ने एउटा प्राकृतिक प्रक्रिया हो, तर गर्मी, व्यायाम वा शरीरलाई चिस्याउन... 5 गाइड द्विविधा हुनु यो के हो: अलमल (Confusion) भनेको व्यक्तिलाई स्पष्टसँग सोच्न, बोल्न, ध्यान दिन वा सम्झिन गाह्रो हुने अवस्था हो। अचानक हुने अलमल (ज... 4 गाइड कब्जियत यो के हो: कब्जियत एक सामान्य अवस्था हो जसमा दिसा सोचेभन्दा कम हुने, दिसा गर्न गाह्रो हुने वा दिसा पूरै ननिस्किएको जस्तो महसुस हुन... 4 गाइड निद्रा नलाग्ने यो के हो: सुत्न गाह्रो हुने वा निद्रा नलाग्ने समस्यालाई प्रायः इन्सोम्निया (insomnia) पनि भनिन्छ। यसमा सुत्न गाह्रो हुने, राति पट... 4 गाइड स्वर बस्ने यो के हो: स्वर बस्नु वा धोद्रो हुनु भनेको तपाईँको आवाजमा आउने अस्वाभाविक परिवर्तन हो, जसले गर्दा आवाज धोद्रो, सुक्खा वा सामान्यभन... 4 गाइड घाँटी दुख्ने यो के हो: घाँटी दुख्ने समस्या (sore throat) भनेको घाँटीको भित्री भागमा दुख्ने, सुक्खा हुने वा खसखस हुने महसुस हुनु हो, जुन सामान्... 4 गाइड आँखा रातो हुने यो के हो: यो आँखाको साना-साना रगतका नसाहरू सुन्निँदा वा असर पर्दा आँखाको सेतो भाग रातो हुने समस्यालाई हो । यो प्रायजसो सामान्य खा... 3 गाइड मुख सुक्खा हुने यो के हो: मुख सुक्खा हुनु भनेको मुखभित्र पर्याप्त र्याल नभएर सुक्खा हुने अवस्था हो। यो एक सामान्य लक्षण हो जुन विरलै मात्र गम्भीर... 2 गाइड