समीक्षित स्वास्थ्य अवस्था संग्रह
नेपाली परिवारहरूका लागि चिकित्सकीय रूपमा समीक्षित स्वास्थ्य अवस्था मार्गदर्शिका।
एब्डोमिनल एओर्टिक एन्युरिज्म
abdominal aortic aneurysmएब्डोमिनल एओर्टिक एन्युरिज्म (Abdominal Aortic Aneurysm) अथवा AAA भनेको एओर्टा (मुटुबाट शरीरको तल्लो भागमा रगत पुर्याउने मुख्य रक्तनली) को पेटमा पर्ने भाग फुलेको अवस्था ...
डन्डीफोर
Acneडन्डीफोर एउटा सामान्य छालाको समस्या हो जुन धेरै मान्छेलाई हुन्छ - खासगरी किशोरावस्थामा, तर यो जुनसुकै उमेरमा पनि देखा पर्न सक्छ। हाम्रो छालामा साना-साना प्वाल हुन्छन् जस...
एक्यूट कोलेसिस्टाइटिस
Acute cholecystitisएक्यूट कोलेसिस्टाइटिस भनेको पित्ताशयमा आउने समस्या (सुंनिने) हो। यो समस्या सामान्यतया तब हुन्छ जब पित्ताशयको ढुङ्गाले सिस्टिक डक्ट (पित्ताशयको मुख्य नली) लाई थुनिदिन्छ। ...
एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम
ARDSएक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (Acute respiratory distress syndrome - ARDS) एउटा धेरै गम्भीर र ज्यान पनि जान सक्ने अवस्था हो, जुन तब हुन्छ जब कुनै व्यक्तिको फोक्...
एलर्जिक राइनाइटिस
Allergic rhinitisएलर्जिक राइनाइटिस एउटा सामान्य समस्या हो जसमा कुनै एलर्जी गराउने चिज सास फेर्दा नाकभित्र सूजन आउँछ। यो समस्या प्रायः परागकण (pollen), धुलोका साना किराहरू (dust mites), घ...
लेक लाग्नु / उचाइका कारण हुने समस्या
Altitude sicknessसामान्यतया २,५०० मिटरभन्दा माथिको उचाइमा, शरीरलाई कम अक्सिजन स्तरमा समायोजन गर्न पर्याप्त समय नहुँदा र धेरै छिटो उचाइ चढ्दा जोखिम बढ्छ र लेक लाग्न सक्छ। नेपालका हिमाली क...
फिस्टुला
Anal Fistulaएनल फिस्टुला (Anal Fistula) वा फिस्टुला भनेको आन्द्राको भित्री भाग र मलद्वारको वरपरको छालाबीच बन्ने सानो सुरुङजस्तो बाटो हो। यो प्रायः मलद्वारको नजिकको भागमा संक्रमण हुँ...
एनाफाइल्याक्सिस: एक गम्भीर एलर्जी प्रतिक्रिया
Anaphylaxisएनाफाइल्याक्सिस (Anaphylaxis) एउटा गम्भीर र ज्यान जोखिममा पार्न सक्ने एलर्जीको प्रतिक्रिया हो, जो धेरै छिट्टै हुन्छ। यो केही खाना, औषधि, वा कीराको टोकाइजस्ता सामान्य कार...
एपेन्डिसाइटिस
Appendicitisएपेन्डिसाइटिस एउटा यस्तो अवस्था हो जसमा एपेन्डिक्स (पेटको तल्लो दाहिने भागमा ठूलो आन्द्रासँग जोडिएको औँलाजस्तो सानो थैलो) मा सूजन आउँछ र यो फुल्छ। यसको शरीरमा कुनै खास क...
आस्थ्मा/दम
Asthmaआस्थ्मा वा दम रोग फोक्सोको श्वासनलीलाई असर गर्ने दीर्घकालीन समस्या हो। आस्थ्मा हुँदा श्वासनली सुन्निन, साँघुरिन, र संवेदनशील हुन सक्छ, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ।...
एटोपिक एक्जिमा/डर्माटाइटिस
Atopic eczema/dermatitisएटोपिक एक्जिमा वा एटोपिक डर्माटाइटिस (Atopic eczema/dermatitis) वातावरणीय र वंशाणुगत कारणहरूले हुने एउटा दीर्घकालीन छालाको समस्या हो। यसले छालालाई सुख्खा बनाउने, चिलाउने...
ढाडको दुखाइ
Back Painढाड (पिठ्युँ / कम्मर) को दुखाइ धेरै मान्छेलाई हुने सामान्य समस्या हो। यो दुखाइ धेरै कारणले हुन सक्छ, र प्रायः सुरुमै ठ्याक्कै के कारणले दुखेको हो भनी थाहा पाउन गाह्रो हु...
बर्ड फ्लु - H5N1
Bird fluबर्ड फ्लु (H5N1) एक प्रकारको संक्रमण हो जुन मुख्यतः चराहरूलाई लाग्ने इन्फ्लुएन्जा भाइरसको एक प्रजातिले गर्दा हुन्छ। संक्रमित चरासँग नजिकको सम्पर्कमा आउने, वा तिनीहरूको द...
मोतिबिन्दु
Cataractsमोतिबिन्दु ( Cataract ) एउटा सामान्य आँखाको समस्या हो जुन धेरैजसो वयस्कहरूलाई हुन्छ, विशेषगरी उमेर बढ्दै जाँदा। हाम्रो प्रत्येक आँखाभित्र एउटा प्राकृतिक लेन्स हुन्छ जसले...
ठेउला/चिकेनपक्स
Chickenpoxचिकेनपक्स, जसलाई नेपालिमा ठेउला पनि भनिन्छ, varicella zoster भाइरसका कारण हुने र धेरै नै छिटो एक बाट आर्कोमा सर्न सक्ने भाइरसको संक्रमण हो। यसमा प्रायजसो छाला चिलाउने, स...
हैजा
Choleraहैजा (Cholera) 'विब्रियो कोलेरी' (Vibrio cholerae) ब्याक्टेरियाका कारण आन्द्रामा हुने कडा संक्रमण हो। यो मुख्यतया संक्रमित दिसा मिसिएको दूषित खानेकुरा वा पानीबाट सर्छ। स...
सीओपीडी / दम / फोक्सोसम्बन्धी दीर्घकालीन रोग
Chronic obstructive pulmonary disease - COPDक्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज वा COPD फोक्सोको एउटा दीर्घकालीन समस्या हो, जसमा श्वासनलीमा क्षति पुगेर साँगुरो हुने भएकाले फोक्सोभित्र हावा आवतजावत गर्न गाह्रो हुन...
सामान्य रुघाखोकी
Common coldसामान्य रुघाखोकी भाइरसको कारणले हुने नाक र घाँटीको हल्का संक्रमण हो। यो सबैभन्दा सामान्य रोगहरू मध्ये एक हो र वर्षभरि सबै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। लक्षणहरू सामा...
कन्जङ्क्टिभाइटिस
Conjunctivitisकन्जङ्टिभाइटिस [आँखा रातो हुने रोग] लाई प्रायः "रातो आँखा" वा "पिंक आई" पनि भनिन्छ। यो एउटा सामान्य समस्या हो जसमा सामान्यतया दुवै आँखा एकैसाथ प्रभावित हुन्छन्। यसमा आँख...
डिहाइड्रेशन: शरीरमा पानीको कमी हुने अवस्था
Dehydrationडिहाइड्रेशन / निर्जलीकरण (शरीरमा पानीको कमी हुने अवस्था) जो कसैलाई पनि हुन सक्छ, तर सानो बच्चाहरू र वृद्धवृद्धाहरूमा यो समस्या बढी देखिन्छ। यसका लक्षणहरू चाँडै चिनेर तुर...
डेंगु
Dengueडेंगु एउटा भाइरल रोग हो जुन संक्रमित लामखुट्टेको टोकाइबाट फैलिन्छ। यो एसिया, अफ्रिका, अमेरिका र प्रशान्त महासागरीय क्षेत्रसहित संसारका धेरै tropical र subtropical भागहरू...
डिप्रेसन/मान्सिक चिन्ता
depressionडिप्रेसन एउटा यस्तो मानसिक स्वास्थ्य समस्या हो, जसले गर्दा लामो समयसम्म मन उदास रहने र पहिले मन पर्ने कामहरूमा रुचि वा आनन्द हराएर जान्छ। यसले मानिसको सोचाइ, निद्रा, भोक...
मधुमेह
Diabetesमधुमेह (रगतमा चिनीको मात्रा बढी हुने रोग) एक दीर्घकालीन रोग हो जसमा शरीरले रगतमा चिनी (ग्लुकोज) को मात्रा ठीकसँग नियन्त्रण गर्न सक्दैन। ग्लुकोज शरीरको मुख्य ऊर्जाको स्रो...
झाडापखाला र बान्ता
Diarrhoea and vomitingझाडापखाला र बान्ता हुनु सामान्य लक्षण हुन्, जुन प्रायः पेट वा आन्द्रामा हुने संक्रमणका कारण हुन्छ। यसलाई कहिलेकाहीँ ग्यास्ट्रोइन्टेराइटिस (gastroenteritis) पनि भनिन्छ। य...
कानको संक्रमण
Ear infectionsकानको संक्रमण कानका फरक भागमा हुन सक्छ। यसले बाहिरी कानको नलीमा संक्रमण हुन सक्छ, वा कानको पर्दाभित्र रहेको मध्य कानमा संक्रमण हुन सक्छ।।मध्य कानको संक्रमण प्रायगरी रुघा...
प्रोस्टेट ग्रन्थि ठूलो हुनु
Enlarged prostateप्रोस्टेटको आकार ठूलो हुनुलाई सामान्यतया बेनाइन प्रोस्टेट इनलार्जमेन्ट (BPE) वा बेनाइन प्रोस्टेटिक हाइपरप्लेसिया (BPH) भनिन्छ। प्रोस्टेट पिसाबथैलीको मुनि रहने एउटा सानो ...
फ्लु / इन्फ्लुएन्जा
Flu / Influenzaफ्लु (flu), जसलाई इन्फ्लुएन्जा (Influenza) पनि भनिन्छ, नाक, घाँटी, र फोक्सोमा असर गर्ने भाइरसको संक्रमण हो। यो प्रायः अचानक सुरु हुन्छ र सामान्य यसले सामान्य रुघाखोकीभन्...
नङको फंगल संक्रमण
Fungal Nail Infectionनङको फंगल संक्रमण भनेको फंगस (ढुसी ) का कारण नङमा हुने संक्रमण हो। यो प्रायः खुट्टाको नङमा हुन्छ, तर कहिलेकाही हातको नङमा पनि हुन सक्छ। यसको medical term ओनिकोमाइकोसिस (...
ग्यास्ट्रोएन्टेराइटिस / फुड पोइजनिङ
Gastroenteritis / food poisoningग्यास्ट्रोएन्टेराइटिस भनेको पेट र आन्द्रा सुन्निने वा संक्रमण हुने समस्या हो, जसले गर्दा प्रायः पखाला लाग्ने, बान्ता हुने, पेट बाउँडिने र ज्वरो आउने गर्छ। हानिकारक किटाण...
युरिक एसिड/गाउट
Goutनेपालमा धेरैजसो मानिसले यो समस्यालाई "युरिक एसिड" भनेर चिन्ने गर्छन्। वास्तवमा युरिक एसिड भनेको रगतमा हुने एक रसायन हो। जब यसको मात्रा बढेर जोर्नीमा स-साना क्रिस्टल जम्न...
हृदयघात
Heart attackहृदयघात (heart attack) - मुटुमा रगत पुग्न बन्द हुँदा हुने आपतकालीन अवस्था हो, यो त्यतिबेला हुन्छ जब मुटुको मांसपेशीको कुनै भागमा रगत पुर्याउने रक्तनली अचानक बन्द हुन्छ।...
हार्ट फेलियर / मुटुले राम्ररी काम गर्न नसक्ने अवस्था
Heart failureमुटुले शरीरभरि चाहिने जति प्रभावकारी रूपमा रगत पम्प गर्न नसक्दा हार्ट फेलियर (Heart failure) हुन्छ। यसको अर्थ मुटुको धड्कन पूर्ण रूपमा रोकिएको भने होइन। यसमा मुटुको मांस...
छाती पोल्ने र एसिड रिफ्लक्स
Heartburn and acid refluxहर्टबर्न (Heartburn): यसलाई नेपालीमा "छाती पोल्ने" भनिन्छ। यो अनुभव तपाईंले वर्णन गरेझैं छातीको बीच भागमा, विशेष गरी खाना खाएपछि, पोल्ने वा जल्ने जस्तो हुनु हो। यसलाई कह...
भारी महिनावारी
Heavy periodsमहिनावारी हुँदा अत्यधिक रक्तस्राव भएर दैनिक जीवनमै असर पर्न सक्छ। यस्तो अवस्थामा प्याड बारम्बार फेर्नुपर्ने, एकैपटक दुईवटा महिनावारीका सामग्री (जस्तै: प्याड र ट्याम्पोन)...
हेपाटाइटिस ए
Hepatitis Aहेपाटाइटिस ए भाइरसका कारण कलेजोमा हुने संक्रमण हो। यो मुख्यतया संक्रमित व्यक्तिको दिसा मिसिएको दूषित खाना वा पानी खाँदा फैलिन्छ। हात धुने बानी, वातावरणीय सरसफाइ वा खानाक...
हेपाटाइटिस बि
Hepatitis BHepatitis B कलेजोलाई असर गर्ने भाइरसको संक्रमण हो। यो संक्रमित रगत र शरीरका तरल पदार्थबाट सर्छ; जस्तै बच्चा जन्मिँदा आमाबाट बच्चामा, असुरक्षित यौनसम्पर्क गर्दा, एउटै सुई...
उच्च रक्तचाप
High Blood Pressureउच्च रक्तचाप (High Blood Pressure) - जसलाई Hypertension पनि भनिन्छ - यो भनेको रगतले नसाको भित्तामा पार्ने दबाब सामान्यभन्दा बढी हुने अवस्था हो। यो अतिरिक्त दबाबले बिस्ता...
हाइपरथाइरोइडिज्म / थाइरोइड बढी सक्रिय हुनु
hyperthyroidismहाइपरथाइरोइडिज्म (Hyperthyroidism) भनेको घाँटीको अगाडिपट्टि रहेको थाइरोइड ग्रन्थिले शरीरलाई चाहिनेभन्दा बढी थाइरोइड हर्मोन उत्पादन गर्ने अवस्था हो। नेपालमा यसलाई आम भाषा...
हाइपोथाइराइडिज्म / थाइराइड कम काम गर्ने अवस्था
Hypothyroidismहाइपोथाइराइडिज्म भनेको घाँटीको अगाडिपट्टि रहेको थाइराइड ग्रन्थिले शरीरलाई चाहिने मात्रामा थाइराइड हर्मोन बनाउन नसक्ने अवस्था हो। यी हर्मोनले शरीरको ऊर्जा प्रयोग, तापक्रम...
इम्पेटाइगो / छालाको सर्ने ब्याक्टेरियल संक्रमण
Impetigoइम्पेटाइगो छालाको माथिल्लो सतहमा हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने ब्याक्टेरियाको संक्रमण हो। यो विशेष गरी साना बालबालिकाहरूमा बढी देखिन्छ, तर यो जुन...
इन्फर्टिलिटी / बच्चा नहुने समस्या
Infertilityकुनै पनि साधनको प्रयोगविना नियमित यौन सम्पर्क गर्दा पनि १२ महिना वा सोभन्दा बढी समयसम्म गर्भ नरहनुलाई Infertility (बच्चा नहुने समस्या) भनिन्छ। पहिले कहिल्यै गर्भ नरहेको ...
किराको टोकाई र डंक
Insect bites and stingsलामखुट्टे, कमिला, उपियाँ, उडुस, मौरी वा बारुला जस्ता किराको टोकाइ वा डंकले गर्दा छालामा विभिन्न प्रतिक्रियाहरू देखिन सक्छन्। धेरैजसो अवस्थामा सामान्य दाना आउने, चिलाउने,...
फलाम/आइरनको कमीले हुने रक्तअल्पता
Iron deficiency anaemiaफलाम/आइरन को कमीले हुने रक्तअल्पता भनेको शरीरमा पर्याप्त फलाम/आइरन तत्व नहुँदा स्वस्थ खालको हेमोग्लोबिन बन्न नसक्ने वा हेमोग्लोबिन कम हुने अवस्था हो। हेमोग्लोबिन भनेको र...
इरिटेबल बाउल सिन्ड्रोम
Irritable bowel syndrome - IBSइरिटेबल बाउल सिन्ड्रोम (IBS) पेट तथा आन्द्राको कार्यप्रणालीसँग सम्बन्धित एक आम र दीर्घकालीन समस्या हो। यस अन्तर्गत मुख्यतया बारम्बार पेट दुख्ने, बटारिने र दिसाको नियमितत...
जापानिज इन्सेफलाइटिस
Japanese encephalitisजापानिज इन्सेफलाइटिसलाई छोटकरीमा 'जेई' (JE) पनि भनिन्छ। यो संक्रमित क्युलेक्स (Culex) जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसको संक्रमण हो। यसले गर्दा मस्तिष्क (दिमाग) सु...
मिर्गौलाको पथरी
kidney stonesमिर्गौलामा पत्थरी एउटा वा दुवै मिर्गौलामा बन्न सक्छ, र यो समस्या प्रायः ३० देखि ६० वर्षका वयस्कहरूमा बढी देखिन्छ। यो एकदमै सामान्य अवस्था हो र धेरै मान्छेहरूलाई असर गर्छ...
लेप्टोस्पाइरोसीस
Leptospirosisलेप्टोस्पाइरोसीस ( Leptospirosis) Leptospira नामक ब्याक्टेरियाका कारण हुने एक प्रकारको संक्रमण हो। यो संक्रमित जनावरको पिसाबले दूषित भएको पानी, हिलो वा माटोको माध्यमबाट ...
मलेरिया/औलो
Malariaमलेरिया/औलो एउटा गम्भीर रोग हो जसले मान्छेलाई धेरै बिरामी पार्न सक्छ। यो रोग सानो परजीवीहरूका कारण हुन्छ जुन संक्रमित लामखुट्टेको टोकाइबाट मान्छेको शरीरमा पुग्छन्। एउटा ...
दादुरा / मिजल्स
Measlesदादुरा, जसलाई अंग्रेजीमा मिजल्स भनिन्छ, भाइरसको कारण हुने र धेरैनै छिटो सर्न सक्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने साना थोपाबाट यो रोग अरू...
मेनिन्जाइटिस
Meningitisमेनिन्जाइटिस (meningitis) मस्तिष्क र मेरुदण्डलाई ढाक्ने सुरक्षात्मक पत्रहरूमा लाग्ने संक्रमण हो। यो अवस्था जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ, तर यो विशेषगरी नवजात श...
माइग्रेन
Migraineमाइग्रेन एउटा धेरैमा देखिने स्नायुसंग सम्बन्धीत समस्या हो, जसले पटक-पटक टाउको दुख्ने र अन्य लक्षणहरू निम्त्याउन सक्छ। टाउकोको दुखाइ प्रायजसो टन्कने वा टनटन गर्ने प्रकारक...
अस्टियोआर्थराइटिस / जोर्नी खिइने समस्या
Osteoarthritisअस्टियोआर्थराइटिस जोर्नीमा लामो समयसम्म रहने समस्या हो। नेपालमा यसलाई प्रायः "जोर्नी खिइएको" वा "हड्डी खिइएको" भनिन्छ। तर हड्डी मात्र होइन यो रोगमा, जोर्नीको कुरकुरे भाग...
हेमोरोइड्स / पाइल्स /हर्षा / बाबासीर
haemorrhoidsसामान्यतया 'पाइल्स' (Piles) भनिने हेमोरोइड्स मलद्वारको भित्र वा वरिपरि रहेका रगतका नसाहरू सुन्निने वा फुल्ने समस्या हो। भित्री पाइल्स मलद्वारको भित्री भागमा हुन्छन् भने ...
निमोनिया
Pneumoniaनिमोनिया भनेको एक वा दुवै फोक्सोमा (Lungs) हुने एक प्रकारको गम्भीर संक्रमण हो। यस रोगमा फोक्सोभित्र रहेका हावाका स-साना थैलीहरू (Air Sacs/Alveoli) सुन्निन्छन् र तिनमा पा...
पोलिसिस्टिक ओभरी सिन्ड्रोम / अण्डाशयमा साना फोकाहरू बन्ने हर्मोनको असन्तुलनPolycystic Ovary Syndrome
PCOSPolycystic Ovary Syndrome (PCOS - अण्डाशयमा साना फोकाहरू बन्ने हर्मोनको असन्तुलन) हर्मोन र metabolic condition संग सम्बन्धित एक सामान्य दीर्घकालीन समस्या हो। यसले महिनाव...
प्रि-एक्लाम्पसिया
Pre-eclampsiaPre-eclampsia एक यस्तो समस्या हो जुन गर्भावस्थाको २० हप्तापछि, वा कहिलेकाहीँ बच्चा जन्मेको केही दिन वा हप्तापछि पनि देखा पर्न सक्छ। यो अवस्थामा गर्भवती महिलाको रक्तचाप अ...
बाथ ज्वरो / रुमेटिक फिभर
Rheumatic feverबाथ ज्वरो (Rheumatic Fever): यो के होइन?: धेरैले यसलाई बुढेशकालमा लाग्ने "बाथ रोग" (जोर्नी दुख्ने समस्या) सम्झिन्छन्, तर यो त्यो रोग होइन। यो कसरी हुन्छ?: घाँटी वा छालाम...
जोर्नी सुन्निने र दुख्ने बाथ रोग/
Rheumatoid arthritisRheumatoid arthritis (जोर्नी सुन्निने र दुख्ने बाथ रोग) शरीरको प्रतिरक्षा प्रणालीले असर पुर्याउने र जोर्नीहरू सुन्निने एक दीर्घकालीन रोग हो। शरीरको रोग प्रतिरोधात्मक प्र...
लुतो
स्क्याबिज / Scabiesलुतो (स्क्याबिज / Scabies) एउटा छालाको सर्ने रोग हो जुन धेरै सानो किरा (mites) ले गर्दा हुन्छ। यसमा छाला एकदमै चिलाउछ, जुन रातको समयमा झनै बढी हुन्छ। साथै छालामा दाना वा...
स्क्रब टाइफस
Scrub typhusस्क्रब टाइफस (Scrub Typhus) 'ओरियन्सिया सुसुगामुसी' (Orientia tsutsugamushi) नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो। यो संक्रमित सानो कीरा (माइट) को लार्भाको टोकाइबाट ...
जनै खटिरा / शिङ्गल्स
Shinglesशिङ्गल्स-जसलाई चिकित्सकीय भाषामा हर्पिस जोस्टर र नेपालमा आम रूपमा "जनै खटिरा" भनिन्छ- चिकेनपक्स (ठेउला) गराउने भाइरस पुनः सक्रिय हुँदा देखिने छालाको एक दुख्ने समस्या हो।...
सर्पको टोकाइ / सर्पदंश
snake bitesनेपालमा सर्पले टोकेको शङ्का हुनासाथ यसलाई 'आकस्मिक अवस्था' (Medical Emergency) मानेर ढिला नगरी नजिकैको अस्पताल लैजानुपर्छ। टोकेको स्थानमा दुखाइ वा सुन्निएको नभए तापनि, व...
पेटको अल्सर
Stomach Ulcerपेटको अल्सर भनेको पेटको भित्री सतहमा हुने घाउ हो। यसलाई ग्यास्ट्रिक अल्सर पनि भनिन्छ। यस्तै घाउ सानो आन्द्राको सुरुको भागमा पनि हुन सक्छ, जसलाई डुओडिनल अल्सर भनिन्छ। पेट...
स्ट्रोक/मस्तिष्कघात
Strokeमस्तिष्कको कुनै भागमा रगत आपूर्ति अचानक बन्द हुँदा वा अवरुद्ध हुँदा स्ट्रोक हुन्छ। रगतको स्थिर प्रवाह बिना, मस्तिष्क कोषहरू केही मिनेटमै मर्न थाल्छन्। यसले स्ट्रोकलाई आप...
टन्सिलाइटिस
Tonsillitisटन्सिलाइटिस भनेको घाँटीको पछाडिपट्टि रहेका दुईवटा टन्सिल ग्रन्थि सुन्निने वा संक्रमण हुने अवस्था हो। यो छोटो समयका लागि हुने तीव्र टन्सिलाइटिस (acute tonsillitis) हुन सक...
क्षयरोग
TBक्षयरोग (Tuberculosis), जसलाई सामान्यतः टीबी भनिन्छ, एक प्रकारको ब्याक्टेरियाजन्य संक्रमण हो जुन प्रायः फोक्सोमा हुन्छ। यसले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ। फोक...
टाइफाइड ज्वरो
Typhoid Feverटाइफाइड ज्वरो एक गम्भीर ब्याक्टेरियाजन्य संक्रमण हो, जो दूषित खाना र पानीबाट फैलिन्छ। सफा नभएको पानी पिउँदा वा राम्ररी नपकाएको तथा सफा पानीले नधोएको खाना खाँदा यो रोग ला...
पिसाबको संक्रमण / मूत्र मार्ग संक्रमण
UTIमूत्रनलीको संक्रमण (UTI) भनेको तपाईंको पिसाब प्रणालीको (जसमा मृगौला, पिसाब थैली, मूत्र नली पर्छन्) कुनै पनि भागमा हुने संक्रमण हो। धेरैजसो UTI हरू ब्याक्टेरियाको कारणले ...
भ्याजिनाइटिस
Vaginitisभ्याजिनाइटिस (Vaginitis) भन्नाले योनि सुन्निने वा चिलाउने/पोल्ने समस्यालाई बुझाउँछ, जसले प्रायजसो योनिको बाहिरी भागमा पनि असर पार्छ। यसले गर्दा योनिबाट असामान्य स्राव बग...
भिटामिन B12 वा फोलेटको कमीले हुने रक्तअल्पता
Vitamin B12 or folate deficiency anaemiaभिटामिन B12 र फोलेटले शरीरमा स्वस्थ रातो रक्तकोषिका बनाउन मद्दत गर्छन्। यी भिटामिनको कमी हुँदा रक्तकोषिका असामान्य रूपमा ठूला बन्न सक्छन् र राम्रोसँग काम गर्न सक्दैनन्। ...
जिका भाइरस
Zika Virusजिका भाइरस मुख्यतः संक्रमित Aedes जातको लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो। यही जातको लामखुट्टेले डेंगु र चिकुनगुनिया पनि सार्न सक्छ। जिका भाइरस यौन सम्पर्कबाट पनि सर...